१४ न्यायाधीशको चेतावनीबीच प्रधानन्यायाधीशले तोके १० इजलास

काठमाण्डु – एक पछि अर्को विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले १० इजलास गठन गरेका छन् । सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कार गर्ने चेतावनीकै बीचमा उनले आफुबाहेकका १० इजलास गठन गरेका हुन् । उनले ९ वटा संयुक्त र एउटा एकल इजलास गठन गर्दै सोमबारको पेसी तोकेका छन् । न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का…