सडकमा नफाल्दिनुस् भनेर प्रचण्ड-माधवले देउवासँग हारगुहार गरिरहेका छन् : अध्यक्ष ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड माधवले गठबन्धन नफुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारगुहार गरिरहेको बताएका छन् । शनिबार पिपिएलएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले एमसीसीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नै अलमलमा पारेको आरोप लगाएका हुन् । ‘एमसीसी हामी पास…