काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार देउवा र नेपालबीच एमसीसी विवादका कारणले सत्ता गठबन्धनमा उत्पन्न मतभेदबारे छलफल भएको हो । हालको पाँच दलीय गठबन्धन जोगाएर एमसीसी पारित गराउने लाग्नुपर्नेमा देउवा र नेपाल सहमत भएका छन् । नेपालसँगको भेटपछि देउवा पार्टीका…