केपी ओलीलाई प्रचण्डको प्रस्ताव : तपाईं प्रधानमन्त्री बन्नुस्

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । आज नयाँ बानेश्वरस्थितसंसद भवनमा भएको भेटवार्तामा प्रचण्डले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ‘प्रचण्ड’ले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दावी गरे । ‘अहिले हामी प्रधानमन्त्री खोज्ने…