काठमाण्डु – नेपाली कांग्रेस नयाँ नेतत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत २७ गते सकिएको निर्वाचनमा खुलातर्फ केन्द्रीय सदस्यको मतगणना आज पनि जारी छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले २७३३ मत पाएर कांग्रेस सभापतिमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइरालाले…