काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पुरानै सत्ता उल्ट्याउन षड्यन्त्र भइरहेको बताएका छन् ।एमसीसी विवादले सत्ता गठबन्धन फुटको डिलमा पुगेका बेला सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले पुरानै सत्ता उल्ट्याउन क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको बताएका हुन् । उनले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस…