काठमाण्डु - तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मरिहत्ते गर्ने प्रमुख नेताहरूभित्र पर्छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई । गत असार २८ गते सर्वाेच्च अदालतको परिमादेशबाट देउवा प्रधानमन्त्री बन्ने निश्चित भएको दिन प्रचण्ड र…