मधेस प्रदेशसभा बैठक २२ गते सम्मका लागि स्थगित, यस्तो छ कारण

काठमाण्डु- मधेश प्रदेशसभाको मंगलबार बोलाइएको बैठक १२ दिन सम्मका लागि स्थगित भएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि सो बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको थियो । मन्त्री…