एमसीसी पारित गर्न प्रधानमन्त्रीले सुरु गरे सबै बिकल्पमा छलफल

काठमाण्डु - अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई संसदबाट अनुमोदन गराउन जोड घटाउ सुरु भएको छ । एमसीसी संसदमा टेबल भइसकेको छ । त्यसमा छलफल गर्नको लागी बिहिबार प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । बैठकमा आज सबैभन्दा पहिलो सम्झौताको सैद्धान्तिक विषयमाथि बहस हुनेछ ।…