१४औं महाधिवेशनबाट डायानामिक सभापति रोज्नुको विकल्प छैन : नेता सिंह

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व कमजोर नेताको हातमा पुगेको बताएका छन् । कांग्रेस काठमाण्डु महानगर कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिन बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले १३औं महाधिवेशनपछि पार्टीको नेतृत्व कमजोर नेताको हातमा पुगेको बताएका हुन् । यसैकारण कांग्रेस कमजोर भएको र कम्युनिस्टहरूको मनोबल बढेको दबी उनले गरे । ‘पटकपटक प्रतिनिधिसभा…