सत्ता गठबन्धनको बैठक सकियो,भोलि बिहान ९ बजे फेरि बस्ने

काठमाण्डु -  अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता…