पोखरा – नेकपा एमालेले पोखराका सबे वडामा टिकट वितरण टुंग्याएको छ । वडा नम्बर १ मा सहारा प्रधान, २ मा दीपक शाह, ३ मा विष्णुशंकर ख्वाउँजु, ४ मा मदन मुल्मीले टिकट पाएका छन् । यस्तै, ५ मा विष्णु बराल, ६ मा विष्णु भट्टराई, ७ मा किशोर बराल, ८ मा रुद्रनाथ बराललाई दिइएको छ । वडा…