ललितपुरमा नेकपा एस र जसपा आउट, कांग्रेस र माओवादीको मात्र गठबन्धन

काठमाण्डु – ललितपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा सत्ता साझेदार दल एकीकृत समाजवादी र जसपा भने समेटिएन । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी…