काठमाण्डु- सत्तारुढ गठबन्धनभित्र एमसीसी संसदबाट पारित गर्ने विषयमा विवाद बढेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णायक छलफल गर्नको लागि गठबन्धनमा आवद्धदलहरु पछिल्लो समय लगातार छलफलमा जुटे पनि अझै सहमति हुन सकेको छैन् । सत्ता साझेदार दलहरु माओवादी केन्द्र र एकीकृत (समाजवादी) एमसीसी सम्झौता संशोधन नगरी पास गर्न सहयोग नगर्ने अडान कायमै राखेपछि नेपाली कांग्रेसका…