सत्ता गठबन्धनको बैठक बस्दै,एमसीसीबारे जुट्ला त सहमति?

काठमाण्डु - एमसीसी सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बोलाइएको छ । पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । गत शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि सहमति…