सुदूरपश्चिम प्रदेश इन्चार्ज नपाएपछि ओलीसँग भीम रावल असन्तुष्ट

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएका छन् । शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष रावलले पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टी जनाएका हुन् । १० बूँदे सहमतिमा २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किनुपर्ने माग रावलको छ । अन्य प्रदेशमा १० बुँदे सहमति कार्यान्वयन…