सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएँ, शेखर र प्रकाशमान पनि ‘ब्याक’ हुनुपर्छ : शशांक

काठमाण्डु – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका शशांक कोइरालाले आफू सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएको बताएका छन् । शुक्रबार महाधिवेशनको उद्घाटन समारोह सकिएलगत्तै बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साझा उम्मेदवार चयनका लागि जुटेको संस्थापन इतर पक्षको बैठकबाट बाहिरिँदै नेता कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए । आकांक्षी तीन जनाबीच सहमति नजुटेको उनले बताए । ‘म प्रतिस्पर्धाबाट…