काठमाण्डु - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छिन् । कोइराला परिवारकी नेतृ सुजाताले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने भएकी हुन् । यद्यपी सुजाता कुन पक्षबाट उम्मेदवार दिने लागेकी भन्ने खुलेको छैन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हाल सम्म साझा उम्मेदवार तय गर्न सकेको छैन् ।