शेखर कोइरालाकाे प्यानल तय, को–को बन्दैछन् उम्मेदवार ? (सुचीसहित)

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाको प्यानल तय भएको छ । डा. कोइरालाको प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीमा उम्मदवारी दिने भएका छन् । उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी छन् । त्यसैगरी सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकैष्ण यादव,…