काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका नेता मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए । तर आज उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका हुन् । निर्वाचन समितिका अनुसार पाँच…