सर्वोच्च अदालतमा बार एशोसियसनको प्रदर्शन फेरि सुरु

काठमाण्डु – नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्धको आन्दालनलाई पुन निरन्तरता दिने भएको छ । कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आजबाट भौतिक रुपमा नै उपस्थित भएर सर्वोच्च परिसरमा पुनः आन्दोलन गर्ने भएको हो । गत २८ माघमा बसेको बार एशोसिएशनले उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति…