काठमाण्डु – नेकपा माअोवादी केन्द्रको आजबाट सुरु हुने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पदाधिकारी चयन गर्ने भन्दै यहि माघ २८ र २९ गते काठमाण्डुको प्रज्ञा भवनमा बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण बैठक स्थगित भएको पाइएको छ । माअोवादी नेता हरिबोल…