काठमाण्डु – राप्रपाका पूर्व अध्यक्ष कमल थापाले आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् । सोमरबार चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफुपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् । 'स्थानीय चुनावको मिति सरकारले घोषणा…