काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीमा नरहेको घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए । गौतमले बुझाएको राजीनामा स्वीकृत नभएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । एमालेले निर्वाचन आयोगमा बुझाएको विवरणमा गौतमको नाम समेत…