एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित

काठमाण्डु - प्रतिनिधिसभाको बिहीवार बसेको बैठकले आर्थिक विधेयक - २०७८ पारित  गरेकाे छ । आज दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक पारित गरेको हो ।  सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस् भनि निर्णयार्थ प्रस्तुत गरेका थिए । एमाले सांसदहरूले नारावाजी…