एकीकृत समाजवादी २६ दिनसम्म चुनाव चिन्ह विहीन

काठमाण्डु – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता भएको २७औं दिनसम्म पनि चुनाव चिन्ह विहीन अवस्थामा छ । चुनाव चिन्ह बिना नै ९ भदौमा दर्ता भएको नेकपा (एस)ले कलम छापलाई चुनाव चिन्हको रुपमा चयन गरेर जाने सम्भावना रहेको बुझिएको छ । पाटी अध्यक्ष नेपालले चुनाव चिन्हको रुपमा कलम नै उपयुक्त हुने धारणा राख्दै आएकाले…