काठमाण्डु – प्रदेश १ सरकारले मन्त्रालय संख्या बढाएपछि नेकपा एमालेले विरोध जनाएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सत्ता गठबन्धनलाई भाग पुर्याउन ७ मन्त्रालय फुटाएर १२ पुर्याउने निर्णय गरेक थियो । सरकारको उक्त निर्णयमा नेकपा एमाले प्रदेश १ ले विरोध जनाउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । ‘प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी…