दिपशीखाले भने- परिणाम जे आयोस् भोग्न तयार छौं, एमसीसी पास गर्न दिँदैनौं

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट वाइसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले यथास्थितिमा एमसीसी पारित गर्न नदिने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता सापकोटाले माओवादी केन्द्र एमसीसीको पक्षमा नभएको भन्दै आफुहरु जुनसुकै परिणाम पनि भोग्न तयार रहेको तर यहि अवस्थामा एमसीसी कुनैपनि हालतमा पारित गर्न नदिने बताएका हुन् । ‘असहमतिमा संसदमा टेबल हुन पाएको…