हेटौडा – बागमती प्रदेश सभामा सोमवार हुने दुईवटा संसदीय समितिको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मात्र उम्मेदवारी परेको छ । बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका हुन् । उनीहरू दुवै जना एमालेका तर्फबाट उम्मेदवार रहेको प्रदेशसभा…