काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु बिहीबार निर्वाचन आयोगमा पुगेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरु आज दिउँसो आयोग पुगेका हुन् । उनीहरुले आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग निर्वाचनमा भाग लिन दल दर्तासहितका प्रावधानबारे छलफल गरेका छन् ।आयोगसँगको छलफलपछि…