राप्रपाले विचार मिल्नेहरुसँग एकता गर्ने, यस्ता छन् अन्य ९ निर्णय

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले विभिन्न ९ निर्णय गरेको छ । बैठकले समान विचारधारा भएका व्यक्ति ,समूह, संस्था, संगठन, पार्टी…