राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छन् । महिलातर्फको महामन्त्री पदमा रहेकी थापालाई पराजित गर्दै शाही महामन्त्री बन्न सफल भएकी हुन् । शाहीले २००८ मत ल्याउँदा रेखा थापाले  १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने रेखा थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् ।…