काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) को महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि कुन्ति कुमारी शाही र रेखा थापाबीच प्रतिस्पर्धा भइरहेको छ । शाही कमल थापा प्यानलबाट उम्मेदबार छिन् भने रेखा राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवार छिन् । दुई फरक-फरक प्यानलबाट चुनावी मैदानमा होमिएका कुन्ती र रेखाबीच राम्रै जुहारी चलिरहेको छ । आफ्नो चुनावी प्रचारप्रसारको क्रममा…