काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउनुपर्ने माग राख्दै एमालेका दुई सांसदले दायर गरेको रिटमा आज सर्वोच्च अदालतले निर्णय दिने भएको छ । प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए । उनीहरुको मुद्दा न्यायाधीशद्वय ईश्वर खतिवडा र…