काठमाण्डु – कास्कीका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टीलाई साथ नदिने भएका छन् । पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । पोखरा महानगरपालिकामा एमालेबाट ७१ जना पुरुष र ५१ जना महिलासहित १२२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । नेकपा एमाले…