काँग्रेस धनुषाका सभापतिमा योगेन्द्र पजियार निर्वाचित

काठमाण्डु -  नेपाली काँग्रेस धनुषाका सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। विमलेन्द्र निधी समूहका पजियारले दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई ६८९ मतले पराजित गरेका हुन् । अन्तिम मतपरिणामअनुसार कूल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ ल्याएर निर्वाचित हुँदा यादवले १ हजार ४६ मत प्राप्त गरे । त्यस्तै,…