प्रचण्डलाई ओलीको प्रश्न : घाइतेको उपचार किन गर्नु हुन्न ? मनपरेकालाई १० हजार बाँडेर हुन्छ ?

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (नेकपा माओवादी केन्द्र) ले पूर्व लडाकूको व्यवस्थापन गर्न नसकेको बताएका छन् ।पार्टीको १०औं महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले घाइते पूर्वलडाकूको व्यवस्थापन अब एमालेले गर्ने समेत दाबी गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारमा रहे पनि पूर्वलडाकू व्यवस्थापन र उनीहरूको उपचारलगायतमा ध्यान नदिएको…