किर्ते कागज बनाएर अमेरिका जान लागेका गाउँपालिका अध्यक्ष शेर्पामाथि कारबाही गर्न एमाले–माओवादीको माग

संखुवासभा – किर्ते कागज बनाएर अमेरिका जान लागेका चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पामाथि कारबाही गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले माग गरेका छन् । २४ मंसिरमा बसेको गाउँ कार्यपालिकाको बैठकले ४–५ माघमाते अमेरिकामा हुने छैठौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुने जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । गाउँपालिका…