काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको अवरोध हटाउन सरकारसँग सर्त अघि सारेको छ । लामो समयदेखि सदन अवरुद्ध पार्दै आएको एमालेले सरकारसमक्ष सर्त अगाडि सारेको हो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नियमित रुपमा सदन सुचारु गर्न परे सत्ता गठबन्धन र सभामुख अग्निपसाद सापकोटाको राजीनामा माग गरेका छन् । शुक्रबार एमालेको ६३ जिल्लामा…