काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफूलाई बद्नाम गराउन खोजेको आरोप लगाएका छन् । गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारको ढाकछोप गर्न बतास समूहलाई नक्कली ज्वाइँ खडा गरेर आफूविरुद्ध प्रयोग गरेको आरोप लगाएका हुन् । बतास समूहले नारायणहिटी संग्रहालयमा क्याफे संचालनका लागि ठेक्का पाएको थियो । चौतर्फी…