एमाले सिन्धुपाल्चोक अध्यक्षमा तीन नेताको दावी

सिन्धुपाल्चोक – नेकपा एमालेको नवौं जिल्ला अधिवेशनका लागि सिन्धुपाल्चोकले तयारी तीव्र पारेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको वर्तमान सचिव कमल नेपालले बताए । पार्टीको जिल्ला कमिटीको २५औं बैठकले विभिन्न उपसमिति बनाएर अधिवेशनको तयारी गरिरहेको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताहरूले…