के छ माओवादी महाधिवेशनले पारित गरेको ४५ प्रस्तावमा (पूर्णपाठसहित)

काठमाण्डु – नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गरेको छ । हालै सम्पन्न आठौं महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये माओवादीले स्यानेटरी प्याडलाई विलासीबस्तुको सूचीमा राखेर कर लगाएकोमा आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ । यस्तो छ महाधिवेशनले पारित गरेको ४५ प्रस्ताव : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) – आठौं महाधिवेशन (११–१८ पौष…