काठमाण्डु – नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै पौडेल/सिटौला समूहका गिरी सभापतिमा विजयी भएका हुन् । सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए भने रिजालले ४ सय ९४ मत प्राप्त गरेका थिए । ९ मत…