काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोेकेका छन् । उनले एउटा एकल र ९ संयुक्तसहित १० इजलास तोकेका हुन् । प्रधाननयायाधीश राणाले आफूलाई भने पेसी तोकेका छैनन् । प्रधानन्यायाधीश राणाले प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोक्दा न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण…