माओवादी केन्द्रीय समितिमा दलितलाई ७ प्रतिशत छुट्याएपछि विरोध

काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशतलाई मात्रै दिएपछि असन्तुष्टि पक्षले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । निर्वाचन ऐनले १५ र पार्टी विधानले पनि १५ प्रतिशतलाई केन्द्रीय सदस्य बनाउनुपर्ने व्यवस्थाविपरीत सात…