विप्लव र नारायणकाजीबीच भेटवार्ता

काठमाण्डु – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । महासचिव वप्लवले आइतबार बिहान श्रेष्ठनिवास हात्तीवन पुगेर नेता श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच दुई पार्टीबीच सहकार्य गर्ने वा कार्यगत एकता गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो । भेटमा विप्लवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा…