एमसीसी फिर्ता जान दिँदैनौं : प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीको विषय सर्वदलीय बैठकले टुङ्गो लगाउने बताएका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी त्यति ठुलो विषय नभएको भन्दै सर्वदलीय छलफलबाट यसको टुंगो लाग्ने बताएका हुन् । ‘एमसिसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ,’ उनले भने ।…