कठमाण्डु – नेपाली कांग्रेसमा असन्तुष्टीको सुरुवात भएको छ । १४ औ महाधिवेशन सकिएको केहि दिनमानै पार्टीभित्र असन्तुष्टी बढ्न थालेको छ । सभापति शेरबहादुर देउवाले मनोनित गर्न पाउने केन्द्रीय सदस्यको बिषयलाई लिएर असन्तुष्टी बढेको हो । ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने अधिकार सभापति देउवालाई छ । त्यसमध्ये हिजो (शनिबार) उनले १० जना मनोनित गरेका…