काठमाण्डु –नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सकिएको छ । पुस ११ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आठौं राष्ट्रिय महाधिवेशन आइतबार (आज) सकिएको हो । उद्घाटनसत्र सकिएसँगै १२ गतेबाट सुरु भएको बन्दसत्र आज १६५ जनाको केन्द्रीय समिति घोषणा गर्दै सकिएको हो । त्यसबीचमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा…