एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, कुन प्रदेशबाट को ? (सूचीसहित)

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका चार उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले चार उम्मेदवार छनोट गरेको हो । एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाएको हो । माघ १२ गते…